राष्ट्रियसभामा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा
काठमाडौँ, २० असार । राष्ट्रियसभामा नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामा मागेको छ । प्रधानमन्त्रीले केही दिनअघि भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दी...