राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : अध्यक्ष ओली
काठमाडौँ, २२ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान मिच्न राष्ट्रपति नै उत्ताउलिएर अगाडि बढेको आरोप लगाएका छन् । आज किर्तिपुरमा स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष...