सभामुख घिमिरेसँग चिनियाँ नेताहरुको भेटवार्ता
काठमाडौँ, ८ साउन । सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनसहितको टोलीले भेटवार्ता गरेको छ । काठमाडौंमा...