देश अरु कसैले चलाइरहेको छ, प्रचण्ड, ओली र देउवा त पात्र मात्र हुन : पूर्वसभामुख महरा
नवलपरासी । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्ण बहादुर महराले नेपालको सत्ता नेपालीले नभएर अरु कसैलेु संचालन गरिरहेको दाबी गर्नु भएको छ । महराले शनिबार...