सार्वजनिक स्थानमा निर्माण सामग्री राख्नेलाई महानगरले तिरायो १० हजार जरिबाना
काठमाडौँ, ४ साउन । सार्वजनिक स्थानमा निर्माण सामग्री राख्ने घरधनीलाई काठमाडौँ महानगरपालिकाले १० हजार रुपैयाँ जरिबाना तिराएको छ । महानगरले वडा नं. २५ का अविषेक तुलाधारलाई जरिबाना तिराएको हो ।...