गृहमन्त्री र प्रहरी प्रमुखद्वारा त्रिभुवन विमानस्थलको आकस्मिक निरीक्षण
काठमाडौँ, ५ साउन । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवर आकस्मिक रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । गृहमन्त्रीसँगै भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल र अध्यागमन विभागका महानिर्देशक...