जरिबाना फिर्ता लैजान निर्वाचन आयोगको पत्र
काठमाडौँ, १४ साउन । स्थानीय निर्वाचन २०७९ मा खर्च विवरण नबुझाएर जरिबाना तिरेका उम्मेदवारको जरिबानाबापतको रकम फिर्ताको मागका सम्बन्धमा निर्वाचन आयोगले आवश्यक प्रक्रिया अघि बढाएको छ। स्थानीय तह निर्वाचनमा खर्च...