सेनाको संख्या घटाउने होइन, एयरफोर्स खडा गर्नु पर्छः अध्यक्ष थापा
काठमाडौँ ७ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सेनाको संख्या घटाउने नभइ एयरफोर्स बनाउनु पर्नेमा जोड गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत एयरफोर्स खडा गर्नुपर्ने धारणा राखेका हुन् ।...