रबि लामिछानेलाई महेश बस्नेतको सुझाव : देश बनाउने ढंग छैन फिल्म बनाउनु
चितवन, १५ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको ढंग देश बनाउने नभएको बताउनुभएको छ । सभापति लामिछानेले राजनीति गर्नुभन्दा फिल्म...