राप्रपाद्वारा कोशी प्रदेशमा कांग्रेस र एमाले मिलेर सरकार बनाउन आग्रह
विराटनगर, १६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेरै सरकार गठन गर्न आग्रह गरेका छन् । आज कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार...