राजनीति
काठमाडौँ, १५ साउन । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दैछ । माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार सो बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा मा बस्नेछ...