सुन प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्छ : महामन्त्री शर्मा
काठमाडौँ, १९ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताएका छन् । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै...