वैदेशीक रोजगारीमा महिलालाई लगाइएको प्रतिबन्ध खुल्ला गर्न ध्यानाकर्षण
काठमाडौँ, १७ साउन । वैदेशीक रोजगारीमा महिलालाई प्रतिवन्ध लगाउनु समस्या समाधान नभएको उल्लेख गर्दै पौरखी नेपाल र घरेलु कामदार सरोकार समाजले राष्ट्रिय महिला आयोगलाई ध्यानाकर्षण गराएको छ । मंगलवार दुई...