प्रधानमन्त्री दाहालकै दबाबमा नेपाल–भट्टराईको बयान रोकियो
काठमाडौँ, २ भदौ । बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईले अनुसन्धानलाई सहयोग गर्ने भने पनि प्रहरीले उनीहरूसँग बयान लिएको छैन। युरोप भ्रमण छोट्याएर अनुसन्धानमा सघाउन...