प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिद्वारा शपथ ग्रहण
काठमाडौँ, ११ भदौ । प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । सोमबारै...