दानको जग्गालाई खरिदमा परिणत गर्नेहरूविरुद्ध भ्रष्टाचारको मुद्दा
काठमाडौँ, १७ भदौ । दानपत्रमा प्राप्त जग्गालाई खरिद गरेको देखाउँदै भुक्तानी दिने सोलुखुम्बुको लिखुपिके–२ का वडाध्यक्ष, प्रशासकीय अधिकृत र लेखापाल भ्रष्टाचारको फन्दामा परेका छन् । लिखुपिके–२ मा वडा कार्यालय भवन...