कृषि क्षेत्रमा भएको प्रगतिबाट सन्तुष्ट हुने स्थिति छैन : प्रधानमन्त्री दाहाल
काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रमा गुणात्मक र रूपान्तरणकारी परिवर्तन सरकारको प्राथमिकतामा रहेको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा सांसद उर्मिला माझीको प्रश्नको जवाफ दिँदै उनले...