प्रधानमन्त्रीको भ्रमणमा ‘डेलिभरी’ योग्य परियोजना प्रस्ताव गर्ने तयारी छ : परराष्ट्रमन्त्री
काठमाडौँ, २१ भदौ । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको तयारी भइरहेको बताएका छन् । आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले भ्रमणमा डेलिभरी योग्य...