श्रममन्त्री र आईएलओकी निर्देशकबीच भेटवार्ता
काठमाडौँ, २३ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी र जर्मनीस्थित अन्तर्राष्ट्रिय श्रम संगठन बर्लिन ब्यूरोकी निर्देशक डा. एनेट निडेरफ्राङ्के बीच भेटवार्ता भएको छ । बर्लिनस्थित नेपाली...