भ्रष्टाचारविरूद्धको लडाइँ कुनै हालतमा रोकिँदैन: उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ, २५ असोज । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै हालतमा नरोकिने बताएका छन्। गोरखामा बुधबारदेखि सुरू भएको बृहत् लोकदोहोरी महोत्सव ‘२०८०’को उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचारको अन्त्य नगरेसम्म...