दसैं-तिहारमा ५० हजार ५ सय ३० प्रहरी परिचालन: ड्रोन प्रयोग गर्ने
काठमाडौँ, २२ असोज । दसैं र तिहारलाई लक्षित गरेर नेपाल प्रहरीले तयार गरेको एकीकृत सुरक्षा योजनाअन्तर्गत ५० हजार ५ सय ३० प्रहरी परिचालन हुने भएका छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र...