देश दौडाहापछि नीति बनाउन सुझाव बटुल्दै रास्वपा
काठमाडौँ, ३० असोज । जिल्ला–जिल्ला पुगेर सर्वसाधारणको धारणा र भावना बुझेर फर्केको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विज्ञहरूका सुझाव बटुलेर पार्टीको भावी नीति तथा कार्यक्रम बुन्न सोमबारदेखि काठमाडौंमा ‘नीति मन्थन’ आयोजना गरेको...