नेपालसँग आन्तरिक स्रोत नहुँदा वैदेशिक लगानी चाहियो : मन्त्री महत
काठमाडौँ, १५ कार्तिक । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेको भन्दै त्यसका लागि आन्तरिक स्रोत पर्याप्त नहुँदा वैदेशिक लगानी अपरिहार्य रहेको...