नेता गौतमको चेतावनीः राजावादी दलालहरुले धमिलो पानीमा माछा मार्ने दुस्साहस नगरुन्
काठमाडौँ, ८ कात्तिक । नेकपा एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको भ्रामक प्रचारको निन्दा र भर्त्सना गर्दै राजावादीका दालालहरुले धमिलो...