एनसेल प्रकरणमा राजनीतिक नेतृत्वको साँठगाँठ छ: महामन्त्री थापा
काठमाडौँ, २२ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ रहेको बताएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा...