मन्त्रीहरूले कामको विवरण बुझाए प्रधानमन्त्रीको कार्यालयमा
काठमाडौँ, २२ मंसिर । सरकारका मन्त्रीहरूले साउन २६ यता आफूहरूले गरेको कामको विवरण मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा बुझाएका छन्। मन्त्रीहरूले बुझाएका विवरणमाथि समीक्षा गर्ने काम भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। भूमि...