पदभन्दा आकांक्षी धेरै भएपछि एकीकृत समाजवादीमा केन्द्रीय सदस्य छान्न हम्मे हम्मे
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक जारी छ। बिहिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने विषयमा छलफल भइरहेको बताईएको छ । बैठकको सुरुआतमा...