पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना...