विभेदकारी शिक्षा प्रणालीको विरूद्ध संघर्ष आवश्यक छ: सुदेश पराजुली
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य सुदेश पराजुलीले नेपालको शिक्षा क्षेत्र पूँजीवादले आक्रान्त बनाएको दाबी गरेका छन् । अनेरास्ववियू कान्तिपुर सिटी कलेजको १२औँ सम्मेलनलाई सम्बोधन गर्दै अनेरास्ववियूका पूर्व अध्यक्ष...