अमेरिकी सट्टाबजारको कमला ह्यारिश राष्ट्रपति हुने आकलन
काठमाडौँ । अमेरिकी सट्टेबाजी बजारले कमला ह्यारिस आगामी राष्ट्रपति निर्वाचनमा विजय हुने अनुमान गरेको छ । नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि कमला ह्यारिसलाई सट्टेबाजी बजारले राष्ट्रपतिमा विजयी हुने भन्दै...