पत्रकार महासंघको निर्वाचनमा मोर्चाबन्दी गरेर अघि बढ्ने ६ संगठनको सहमती
काठमाडौं । संचार क्षेत्रका विभिन्न ६ वटा पत्रकार संघ संगठनले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा मोर्चाबन्दी गरेर अघि बढ्ने सहमती गरेका छन् । प्रेस सेन्टरको कार्यालय बबरमहलमा बुधबार ६ संगठनका...