राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सहभागी थिइन्। राष्ट्रपति निवासमा भएको भेटवार्तामा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे छलफल...