मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णय कानूनसम्मत सर्वोच्च अदालत
काठमाडौं । भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने नेकपा एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानूनसम्मत ठहर्याएको छ । सोमबार न्यायाधीश अब्बुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सो जग्गा दान...