पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप अति आवश्यक : नेता बलायर
काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम पार्टी सभापति एवं प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले पार्टीभित्र रहेका साथीहरूबीच आपसी सद्भाव, एकता र मेलमिलाप आवश्यक रहेको बताएका छन्। निर्वाचन क्षेत्र बस्ती भेटघाट कार्यक्रममा...