माओवादी अब कसैको वैशाखी नटेकी आफ्नै खुट्टामा उभिएर लड्छ- अध्यक्ष दाहाल
काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादीहरूको हर्कतलाई परास्त गर्न नयाँ जनक्रान्तिको आवश्यकता रहेको बताएका छन् । गणतन्त्र सेनानी कोषले बुधबार राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले...