बालबालिकासम्बन्धी विधेयकलाई थप समृद्ध बनाउन आवश्यकता : सभापति गैरे
काठमाडौँ, ४ भदौ । प्रतिनिधिसभाको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति ठाकुर गैरेले बालबालिकासम्बन्धी विधेयक २०८२ लाई थप समृद्ध बनाउँदै बालअधिकार सुनिश्चित गर्नुपर्ने बताएका...