भानुभक्त सबै मातृभाषालाई माया गर्ने सबैका साझा कवि हुन : राष्ट्रपति पौडेल
काठमाडौँ, २९ असार। राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि भएको बताउँदै प्रत्येक भाषाका स्रष्टाले भानुभक्तबाट प्रेरणा लिएर आआफ्नो मातृभाषामा साहित्य सिर्जना...