राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित
काठमाडाै । राष्ट्रिय सभाको बैठकबाट ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित भएकाे छ। बैठकमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८०...