शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको ‘रिमै’को प्रिमियर
काठमाडौं । भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिमै’को प्रिमियर शो सम्पन्न भएको छ । बुधबार न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित एक समारोहकाबीच चलचित्र ‘रिमै’को प्रिमियर शो सम्पन्न भएको हो ।...