मधेस प्रदेशमा कागजी प्रक्रिया मिलाएर भ्रष्टचार भईरहेको दाबी
रौतहट ५ फागुन। फितलो सरकारी नीतिको कारण स्थानीय निकायमा बेथिती बढेको एक कार्यक्रमका प्रमुख अतिथी लगायत अधिकांस बक्ताहरुले बताएका छन। रौतहटको देवाही गोनाही नगरपालिका स्थित अख्तियार दूरुपयोग अनुसन्धान आयोगको ३३...