सिरहा बन्यो लागुऔषधको हव, तीन दिनमा पाँच क्विन्टलबढी गाँजा बरामद
मुकेश कुमार यादब सिरहा । पछिल्लो समय सिरहा जिल्ला प्रतिवन्धित लागुऔषधको अखडा नै बनेको पाईएको छ। खुल्ला सिमानाका भएका कारण जिल्लाको विभिन्न नाकाहरुबाट तस्करहरुले भारतीय वजार सम्म प्रतिवन्धित लागुपदार्थ गाँजा...