तीनै तहका सरकार मिलेर काम अघि बढाउँछौं : उपप्रधानमन्त्री सिंह
धादिङ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । बिहीबार धादिङ लोकसांस्कृतिक महोत्सवमा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो...