चैत ५ पछि नेपाल प्रहरीको आइजिपी को?
काठमाडौं । आगामी चैत ५ गते नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी)वसन्तबहादुर कुँवर अवकाशमा जाँदैछन्। उनी जाँदैगर्दा पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)हरू पनि अवकाशमा जान्छन्। उनीहरू हुन् –टेकप्रसाद राई, दुर्गा...