प्रधानमन्त्रीद्दारा उच्चस्तरको फिल्म स्टुडियो ‘सिनेपा’ शिलान्यास
प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गरेका छन् । ४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक...