गण्डकी प्रदेश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा पुगेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन उनी आज अपाराह्न पोखरा पुगेका हुन् । प्रधानमन्त्री ओलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा...