झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका चालकको ज्यान गएको छ। शिवसताक्षी नगरपालिका-१ कमल पुलमा गएराति भएको दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय ललितबहादुर थापाको...