पार्टीभित्रको फरक मतले नै लोकतन्त्र बलियो बनाउछ नैनसिंह महर
इलाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह मरले लोकतन्त्रमा पार्टीभित्रको फरक मतले नै लोतन्त्र बलियोहुने बताएका छन्। शिक्षा विभाग प्रमुखसमेत रहेका महरले कांग्रेस इलामको माङसेबुङ गाउँपालिकास्थित चतुरे बजारमा आयोजित कार्यक्रमलाई...