ओखलढुङ्गा जिल्लाबाट मात्र ८५ जना राष्ट्रिय सहिद (सूचीसहित)
ओखलढुङ्गा । सरकारले राष्ट्रिय सहिदको सूची सार्वजनिक गरेको छ । सशस्त्र द्धन्द र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरेको छ ।जसअनुसार ओखलढुङ्गा जिल्लाबाट मात्र ८५...