उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै सर्वोच्च पुग्यो एमाले
काठमाडौँ, २२ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्च पुगेको छ । नेकपा एमालेले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत...