सेटिङबिना सुन तस्करी सम्भव छैन : सभापति लामिछाने
विराटनगर, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले उनले सुन बरामद प्रकरणमा...